शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दूधेबच्चा काखी च्यापेर खाद्य डिपो पुगेका स्थानीयले चामल पाएनन्

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–२ कोटी गाउँकी ललिता बोहरा १० महिनाकी छोरी काखी च्यापेर दुई दिन हिँडेपछि कवाडी डिपो पुगिन्न् । तर, डिपोले चामल छैन भनेपछि उनको अनुहार अमिलियो ।  ...