मुम्बई । बक्सअफिसमा उत्कृष्ट व्यापार गर्दै आएको फिल्म ‘द केरला स्टोरी’का निर्देशक सुदिप्तो सेन अस्पताल भर्ना भएका छन् । पछिल्ला दिनमा फिल्मको प्रचारप्रसारमा व्यस्त निर्देशक धपेडीका कारण बिरामी परेका हुन्...