शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकका कर्मचारी र जेलका कैदीबन्दीमाथि प्रहरीको निगरानी

काठमाडौँ । महत्तरीस्थित महोत्तरी गाउँपालिका–२ मा सञ्चालित एनएमबी बैंकको शाखामा भएको लुटपाटबारे प्रहरीले सूक्ष्म ढंगबाट अनुसन्धान थालेको छ । गत सोमबार अपराह्न साढे १२ बजे बैंक भित्र प्रवेश गरेर हतियारधारी...