शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

साढे ४ वर्षदेखि बेपत्ता छोराको सास या लासको खोजीमा अमर कुशवाहाको परिवार

बारा । जीतपुर सिमरा–८, रमौलीका अमर कुशवाहालाई नाति नातिनीले बाबाको विषयमा सोध्दा भक्कानो फुटेर आउँछ । ‘बाबा कहिले आउनुहुन्छ ? कहाँ जानुभएको छ ?’ भनेर नाति नातिनीले सोध्दा कुशवाहाले बाध्य...