आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस बैतडीको पालिका सम्मेलन जेठ ३० मा

बैतडी । नेपाली कांग्रेस बैतडीले जिल्लाका सबै पालिकाको सम्मेलन यही जेठ ३० गते तोकेको छ । यसका लागि सबै पालिकामा प्रतिनिधि खटाइएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए ।...