काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र 'ए' डिभिजन क्लबहरूबिच आगामी १२० दिनभित्र लिग फुटबल आयोजना गर्ने सहमति भएको छ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग मंगलबार भएको छलफलमा...