सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘इन्डियन आइडल २०१८’ का विजेता सलमान अली नेपाल आउने

काठमाडौँ । ‘इन्डियन आइडल २०१८’ का विजेता सलमान अली नेपाल आउने भएका छन् । रेडियो कान्तिपुरले आफ्नो २४औँ वार्षिकोत्सवको अवसर पारेर यही असार २२ गते राजधानीमा आयोजना गर्न लागेको ‘रेडियो...