सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘वान एक्स बेट’को प्रचारमा कलाकार, ४० लाखसम्म बुझेको प्रहरीको निष्कर्ष

काठमाडौं । कलाकार सरोज घिमिरे ‘ढेडु बुढो’को युट्युव च्यानलमा जानुभयो भने क्रिकेट लाइभ म्याचको प्रेडिक्सन (पूर्वानुमान) गरेर घरमा बसीबसी पैसा जित्न सकिने विज्ञापन भेटिन्छ । केही अगाडि अपलोड गरिएको...