बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्ल्जेन र स्लोभाकियामा नेपाली कलाकारले देखाए लोक नृत्य

काठमाडौंँ  । चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर कलाकार टोली  फर्किएको छ । लामो समयदेखि सांस्कृतिक आदान प्रदान गर्दै...