आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

काठमाडौं । वरिष्ठ अभिनेत्री  सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ । थुप्रै चर्चित चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो ।  ...