मतगणना अपडेट
२६३८ मतका साथ भण्डारीको अग्रता, माओवादीलाई कांग्रेस उम्मेदवारले उछिने
आइतबार, १६ वैशाख २०८१, २० : ०८
काठमाडौँ । बझाङ प्रदेशसभा १ को जारी मतगणनाअनुसार एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले अग्रता जारी राखेका छन् । उनले २६३८ मतका साथ अग्रता बनाउँदै गर्दा उनलाई कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले १९६४ मतका साथ पछ्याइरहेका छन् ।
यसैगरी माओवादी केन्द्रका जनक बहादुर बुढा १६८९ मतका साथ तेस्रो स्थानमा छन् । यसअघि बढुवा दोस्रो स्थानमा भएपछि पछिल्लो मत परिणामअनुसार भने तेस्रो स्थानमा पुगेका हुन् । यस्तै एकीकृत समाजवादीका उम्मेदवारले ९७४ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण