बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

चुमनुब्रीले ल्यायो ४६ करोडको बजेट

पोखरा । गोरखाको चुमनुब्री गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ४६ करोडको बजेट प्रस्तुत गरेको छ ।  उपाध्यक्ष लक्ष्मी गुरुङले बुधबार गाउँ सभामा ४५ करोड ७९ लाखको बजेट प्रस्तुत...