काठमाडौँ । कमेडी क्लब विथ च्याम्पियनका प्रस्तोता विशाल भण्डारी र कमेडियन विक्की अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको छ । फिल्म निर्देशक राजु गिरीले ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा मानमर्दन...