सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सोलुखुम्बु–काठमाडौं सडक अवरुद्ध

सोलुखुम्बु– निरन्तरको वर्षापछि आएको पहिरोले सोलुखुम्बु–काठमाडौँ सडकखण्ड अवरुद्ध बनेको छ । सोलुखुम्बु–काठमाडौँ सडकखण्डको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।      ...