शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘रोयल्टी तिर्न अप्ठ्यारो भए हाम्रो सिर्जना प्रयोग नगर्नूस्’

रेडियो तथा सङ्गीतका विभिन्न सङ्घसंस्थाबीच रोयल्टी विवादले वाकयुद्ध चलेको छ । रेडियो एसोसिएसन रोयल्टी तिर्ने तर प्रक्रिया भएन भनिरहेको छ । सङ्गीतका विभिन्न सङ्घसंस्थाले पनि रोयल्टी तिर्नु पर्छ भन्दै आएका...