सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको डाटा रोमिङ सेवा थप १३ मुलुकहरुमा पनि

काठमाडौं–नेपाल टेलिकमको गत भाद्र २० गतेदेखि छिमेकी मुलुक भारतबाट पुनः संचालन गरिएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकहरुमा विस्तार भएको छ ।  संविधान दिवसको अवसरमा भोलि २०७६ असोज ३...