सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

गमगढी–नाक्चेलाग्ना सडक : सात वर्षमा १८ किमी

मुगु । उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक सात वर्षमा १८ किलोमिटर मात्र बनेको छ ।  आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट सो सडक निर्माण सुरुआत गरिएको...