मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनीका मुख्यमन्त्री महराले लिए शपथ

बुटवल । लुम्बिनी  प्रदेशका नवनियुक्त मुख्य मन्त्री जोखबहादुर महराले शपथ लिएका छन् । शनिबार नियुक्त भएका महराले आइतबार प्रदेश प्रमुख अमिक शेरचनसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । ...