काठमाडौं । नेपालको खेल पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड ९एनटीबी० ले नेपाल प्रिमियर लिग सिजन–२ प्रवर्द्धनका लागि क्रिकेट संघ नेपाल (क्यान) सँग समझदारी गरेको छ । यस साझेदारीमार्फत एनपीएल–२...