सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

हिमालपारिको गाउँ लिमीमा फोर जी सेवा

हुम्ला । हुम्लाको हिमालपारिको गाउँ लिमीमा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको छ । योसँगै उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिल, जाङ र हल्जिका बासिन्दा इन्टरनेट सेवाको पहुँचमा पुगेका छन्...