काठमाडौँ । नागरिकता सम्बन्धी कसुर मुद्दामा संलग्न भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रौतहट घर भई हाल काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ५९ वर्षीय बाबुनन...