चितवन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६८ करोड ४२ लाखको बजेट सार्वजनिक गरेको छ । अध्यक्ष दानबहादुर गुरुङको अध्यक्षतामा बुधबार बसेको १९औँ गाउँसभामा गाउँपालिका...