सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालका प्रधानमन्त्रीलाई पत्र–१ : हुँडलिएको नेपाली लोकतन्त्र

प्रधानमन्त्रीज्यू नमस्ते । आज किन किन मलाई, तपाईंलाई सम्बोधन गरेर चिठी लेख्न मन लागेको छ । तपाईं अर्थात् नेपालको प्रधानमन्त्री । मेरो हृदय भन्छ– प्रधानमन्त्री मान्छे होइन, समय हो...