सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सिटी सफारीमा छुटेको ७७ हजार नगदसहितको झोला प्रहरीले फिर्ता गरायो

विराटनगर । मोरङको विराटनगरमा सिटी सफारी भित्र छुटेको नगद र मोबाइलसहितको झोला प्रहरीले फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ । ८० वर्षीय ईश्वर प्रसाद उपाध्यायले विराटनगर ५ स्थित जानकी चोकमा ओर्लिएपछि...