काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४का लागि रु एक अर्ब ५१ करोड १० लाख ५८ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको १२ औँ नगर सभाले उक्त...