सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

प्रशान्त शर्माको उपन्यास 'ईरा' विमोचन

काठमाडौँ । लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास ईरा विमोचन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बिच शर्माको दोस्रो उपन्यास ईरा सार्वजनिक गरिएको हो । विमोचन समारोहमा समाज शास्त्री...