शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जितिया पर्वको ‘ओगटन’ आज

महोत्तरी । मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ । भोलि आइतबारको निराहार व्रतअघि सन्तानवती मिथिलानी (मिथिलाका नारी) आज ‘ओगटन’ (दर खाने) बन्दोबस्त जुटाउँदै  छन् । यो पर्व...