काठमाडौँ । व्यवसायी प्रितम सिंहका नाति अंगद सिंहलाई प्रहरीले पक्राउ गरेको छ । भैंसेपाटीबाट पक्राउ गरेर अंगदलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए । ...