शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बैतडीमा विद्यालय भर्नामा खोप कार्ड अनिवार्य

बैतडी । बालबालिकालाई विद्यालय भर्ना गर्दा बैतडीमा खोप कार्ड अनिवार्य गरिएको छ ।  पाँच वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो ।  जिल्ला खोप समन्वय समितिको...