बैतडीमा एक जना मृत फेला
बुधबार, १८ माघ २०७९, १७ : ५९
बैतडी । बैतडीमा एक जना मृत फेला परेका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका–५ बस्कोट सहिद गेटस्थित खोल्सामा ५५ वर्षीय लक्ष्मण नायक मृत फेला परेका हुन् ।
दशरथचन्द नगरपालिका–५ शिवमन्दिर चमखालीका नायक मंगलबार मृत अवस्थामा फेला परेका थिए ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण