मङ्गलबार, १५ फागुन २०८०
ताजा लोकप्रिय

ड्रोन उडाएर एमाले बागमती प्रदेशको अधिवेशन उद्घाटन

काठमाडौँ ।  नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका...