मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

साझा युवा संगठनको २२ सदस्यीय केन्द्रिय समिति घोषणा

अब्दुस मियाको संयोजकत्व र प्रिया सिग्देलको सहसंयोजकत्वमा साझा युवा संगठनको २२ सदस्यीय केन्द्रिय समिति घोषणा भएको छ । उक्त समिति साझा पार्टीका केन्द्रिय संयोजक रविन्द्र मिश्र र अन्य प्रमुख...