मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वी युक्रेनमा रुसी क्षेप्यास्त्र प्रहारमा ११ जनाको मृत्यु

कीएभ । पूर्वी युक्रेनमा रुसले गरेको क्षेप्यास्त्र हमलामा ५ बालबालिकासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । शनिबार रुसी एस–३०० मिसाइल डोनेस्क क्षेत्रमा युक्रेनको नियन्त्रणमा रहेको पोक्रोभस्क...