बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भर्जिनियामा नेपाली समुदायसँग उपेन्द्र यादवको अन्तरक्रिया

अमेरिका । अमेरिका भ्रमणमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आज नेपाली समुदायसँग अन्तरक्रिया गर्ने भएका छन् ।  एन्टाको सातौँ अधिवेशनमा सहभागी हुन अमेरिका पुगेका यादवले...