भर्जिनियामा नेपाली समुदायसँग उपेन्द्र यादवको अन्तरक्रिया
शनिबार, २० असोज २०८०, ०९ : ३५
अमेरिका । अमेरिका भ्रमणमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आज नेपाली समुदायसँग अन्तरक्रिया गर्ने भएका छन् ।
एन्टाको सातौँ अधिवेशनमा सहभागी हुन अमेरिका पुगेका यादवले भर्जिनियामा आज अन्तरक्रिया गर्न लागेको पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
भर्जिनियामा रहेका नेपालीहरू अन्तरक्रिया कार्यक्रममा सहभागी हुने बताइएको छ । यस अघि यादवले न्यूयोर्कमा अन्तरक्रिया कार्यक्रम गरेका थिए । यादव असोज २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण