आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दसैँमा मात्र गाइने भजन

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी  पाल्पा । पाल्पाको तानसेनस्थित एक मन्दिरमा दसैँमा मात्र एउटा भजन गाउने गरिन्छ । तानसेन नगरपालिका–३, भगवती मन्दिरमा दसैंको घटस्थापनादेखि नवरात्रभर लोपोन्मुख डाफा भजन गाइने गरेको हो...