तनहुँ । म्याद गुज्रिएको मदिरा एवं पेयपदार्थ बिक्री गरेको पाइएपछि कारबाहीमा परेको तनहुँका एक व्यवसायीले आज रु दुई लाख जरिवाना बुझाएका छन् । व्यास नगरपालिका–३ फलफूल लाइनस्थित भानु सप्लार्यसका...