काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेटको विरोध गरेका छन् । वार्षिक कार्यक्रम तथा बजेटका सन्दर्भमा पुनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको...