सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुनको पहाड’ लिएर आए भण्डारी

काठमाडौं– आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ ।  राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित समारोहमा नेता राम कार्की, लेखक डा.अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता...