काठमाडौँ । हरेक परिस्थितिमा खुसी रहने मान्छेहरू कमै हुन्छन् । जित होस् वा हार, पीडा होस् या सुख हरेक अवस्थाले खासै असर नगर्ने यस्ता मानिसहरूलाई मानसिक रूपमा बलियो मानिन्छ । ...