काठमाडौं– विश्व मुटु दिवसको पूर्व सन्ध्यामा नर्भिक अस्पतालले बृहत प्रभातफेरिको आयोजना गरेको छ । विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको विश्व मुटु दिवस यस...