शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

१३ प्रतिशतले घट्यो चिरान काठको मूल्य

काठमाडौँ । नेपाल वन निगमले चिरान काठको मूल्य १३ प्रतिशतले घटाएको छ । माघ १६ गतेदेखि लागु हुने सञ्चालक समितिको बैठकबाट चिरान काठको मूल्य १३ प्रतिशत घटाउने निर्णय भएको हो...