काठमाडौँ । चर्चित लोक दोहोरी गायक रामजी खाँडले लोक संस्कृतिभित्र अपाच्य शब्द र भद्दा दृश्यले समाजमा विकृति पैदा गरेको बताए । चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाको आयोजनामा भएको...