काठमाडौँ । गायक सुमन केसी र अनु चौधरीको नयाँ गीत ‘धड्कन भित्र’ सार्वजनिक भएको छ । दीपेन्द्र खड्काको शब्द, लेखु सहयात्रीको सङ्गीत रहेको गीतको भिडियोमा गायक केसीकै सङ्गीत संयोजन रहेको...