सुमन र अनुको ‘धड्कन भित्र’मा रचना र बाबुराजाको अभिनय
शुक्रबार, २६ माघ २०८०, ११ : ४६
काठमाडौँ । गायक सुमन केसी र अनु चौधरीको नयाँ गीत ‘धड्कन भित्र’ सार्वजनिक भएको छ । दीपेन्द्र खड्काको शब्द, लेखु सहयात्रीको सङ्गीत रहेको गीतको भिडियोमा गायक केसीकै सङ्गीत संयोजन रहेको छ ।
गीतको भिडियो पनि बनेको छ । जसमा रचना श्रेष्ठ र बाबुराजा कपालीको अभिनय छ । एकजोडी प्रेमीको प्रेमकथा देखाइएको भिडियोमा जीवन रिजालको छायाङ्कन, अर्जुन तिवारीको डिओपी र मदन घिमिरेको सम्पादन छ । भिडियोका निर्देशक शान थापा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण