आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

किन सडकमा आए ट्याक्सी यातायात व्यवसायी ? प्रदर्शनका तस्बिरहरू हेर्नुहोस्

काठमाडौँ । ट्याक्सी यातायात व्यवसायीहरू आन्दोलित भएका छन् । ‘सम्पूर्ण ट्याक्सी यातायात व्यवसायी तथा स्वरोजगार मजदुर संयुक्त सङ्घर्ष समिति’ को नाममा आन्दोलन सुरु भएको हो ।  उच्च अदालत पाटनले...