किन सडकमा आए ट्याक्सी यातायात व्यवसायी ? प्रदर्शनका तस्बिरहरू हेर्नुहोस्
काठमाडौँ । ट्याक्सी यातायात व्यवसायीहरू आन्दोलित भएका छन् । ‘सम्पूर्ण ट्याक्सी यातायात व्यवसायी तथा स्वरोजगार मजदुर संयुक्त सङ्घर्ष समिति’ को नाममा आन्दोलन सुरु भएको हो ।
उच्च अदालत पाटनले ट्याक्सीको राष्ट्रिय मापदण्डको बारेमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को नाममा जारी गरेको परमादेश हुबहु कार्यान्वयन गरिनुपर्ने, ट्याक्सी सट्टाभर्नामा बजार प्रतिस्पर्धा नगराई लगाइएको एकाधिकार तोकिनुपर्ने, निजी दुई तथा चार पाङ्गे् सवारी साधनहरूले भाडामा मान्छे ओसार्ने काम बन्द गर्नुपर्ने उनीहरूको माग छ ।
सङ्घर्ष समितिका संयोजक पपिन्द्र बाराकोटी मगरले अस्थायी बाटो इजाजत ९पटके० अनलाइन वा २४ सैं घण्टा खुल्नेगरि उपत्यकाको सबै नाकाबाट दिईनुपर्नेलगायतको माग पनि आफूहरूको रहेको बताए ।
ट्याक्सीसहित सडकमा आएका उनीहरुले राजधानीमा आफ्नो मागपत्र समेटिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
_hLX8hOfyty.jpg)
_c56JpLQKFl.jpg)
_9XRjMHj0iC.jpg)
_JDHRQEr9O5.jpg)
_tuJvaU1DNW.jpg)
_haKfCJQAIj.jpg)
_kuolo8wX5p.jpg)
_WxXeYpkOGs.jpg)
_s8SCdeEUUP.jpg)
_HPtqVtmkve.jpg)
_D35K3IAujd.jpg)
_0jaApZvn8T.jpg)
_tjVqEzdfxY.jpg)
_fs0SzYpL2s.jpg)
_waJTRKCCYb.jpg)
_UtlckBEU34.jpg)
_RaIEZgtHMk.jpg)
_RxQ1jKOEe0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण