सोमबार, १४ जेठ २०८१
ताजा लोकप्रिय

‘गणतन्त्र विकृत भइसकेको छ, त्यसलाई बचाउन जनता सडकमा आउनुपर्छ’

चालिस वर्ष कांग्रेसमा बिताएका खुशीलाल मण्डल त्यसपछिका २० वर्षभन्दा बढी समय मधेसको राजनीतिमा सक्रिय रहे । तर स्वर्गीय गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टी टुक्राटुक्रा भएपछि उनी सक्रिय राजनीतिबाट टाढिए...