शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

किरण पुस्तकालय तम्घासको अध्यक्षमा पन्थी निर्वाचित

बुटवल ।  किरण पुस्तकालय तम्घास गुल्मीको अध्यक्षमा शशी पन्थी निर्वाचित भएका छन् । पुस्तकालयको ५६ औं सभाको अधिवेशनबाट पन्थी पुनः तीन वर्षीय कार्यकालका लागि अध्यक्षमा सर्वसम्मतिले निर्वाचित गरेको हो । ...