मुख्यमन्त्री कार्कीद्वारा पदभार ग्रहण
बिहीबार, २७ वैशाख २०८१, २० : ०९
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेलगत्तै उनले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।
बैठकले विश्वासको मत लिनेबारे निर्णय गर्ने जनाइएको छ । ‘सम्भवतः वैशाख ३१ गते विश्वासको मत लिनेका लागि संसद् अधिवेशन आव्हान हुने निर्णय हुन्छ,’ एक नेताले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण